Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

कालिकोटमा यूनिक कला केन्द्रद्धारा संस्कृतिक कार्यक्रम सम्पन्न

कालिकोट जिल्लामा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । युनिक कालिकोट कला केन्द्र युथ क्लबकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

 

 स्वागत शाहीको अध्यक्षता , नेपाली काग्रेसका युवा नेता भुपेन्द्रजंङ शाहीको प्रमुख आथित्यता तथा काग्रेस नेता टेकराज शाहीको बिषेश आतित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा हास्य कलाकार प्रेम रावत , स्थानिय कलाकारहरुको प्रस्तुती तथा हुडुकेनाच समेत प्रस्तुती गरिएको थियो कार्यक्रमा बोल्दै स्वागत शाहीले कणाीली प्रदेशको लोप अबस्थामा रहेको हुडुकेनाच लगात देउडा साँकृतिलाई बचाउने र नया प्रतिभाको पहिचानको लागि निरन्तर कार्यक्रम गने बताउनु भउयो।