१६ दलित घरमा मिटर सहितका धारा जडा्न
ललित बिष्ट मान्म/ खाडाचक्र नगरपालिकाको वडा नं. २ मा रहेको वसन्त वाडा खानेपानी आयोजनाको अनुगमन गरीएको छ।

युनिसेफ नेपाल र खाडाचक्र नगरपालिकाको आर्थिक सहयोगमा १६ दलित घर,धुरिमा मिटरसहितका धारा जडा्न गरीएको छ।दलित परीवारमा १घर १ धाराको अभधारणा अनुसार कार्यक्रको सुरु गरीएको थियो।
कार्यक्रम अनुगमनमा नगर प्रमुख जसि प्रसाद पाण्डे, इन्जिनियर रत्न बहादुर भण्डारी लगाएतको सहभागितामा आयोजनाको अनुगमन गरीएको हो।









ई-कर्णाली खबर
७ माघ २०७७, बुधबार १६:०१