ओलीको पक्षमा राकममा बृहत आम सभामा (तस्वीरहरू)
माघ,१३ ललित बिष्ट राकम/ दैलेख जिल्लाको आठबिस नगरपालिकामा बृहत आमसभा सम्पन्न भएको छ ।

नगर स्थरीय बृहत आम सभामा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नगर कमिटी सचिव सिहंरुप शाहीको सभा अध्यक्षता तथा नेकपा कार्णाली प्रदेश कमिटी सह-इन्चार्ज यामलाल कंडेलको प्रमुख आथित्यता केन्दीय सदस्य लक्ष्मी पोखेलको बिषेश आथित्यता ताथा नेकपा केन्दीय सदस्य मिनबहादुर शाही,बिरेन्द्र बोगटी लगाएतका नेताहरुको उपस्थीतीमा बृहत आमसभा सम्पन्न भएको हो।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि यामलाल कंडेलले नेकपाले हरेक ठाउँको बिकाश हेर्नेहुदा भरष्ट नेताहरुलाई एक दिन काबार्ही गने बताउनु भयो दैलेख जिल्लाको बिकाशको लागी आफुलागि परेको र अवको आउने दिनमा मादप,प्रचन्डका नेताहरुलाई सडकमा पनि ठाउँ नहुने उहाँको भनाई थियो।










ई-कर्णाली खबर
१३ माघ २०७७, मंगलवार १२:२६