Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

२० औं पटक आमरण अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं, माघ २०/ डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ । दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा डा. केसीले गर्नुभएको छ ।

 

उहाँले भन्नुभएको छ , आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्यअन्धकार हुने गरी हाम्रो संविधाननकुल्चियोस् भन्नकालागिहामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।

 

डा. केसीले प्रधानमन्त्री केपीशर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उहाँले संविधानको रक्षा र संवैधानिकनिकायहरुमानियुक्तिकालागिगरिएको सिफारिस रद्द गर्नुपर्ने दुईबुँदे माघ अघि सार्नुभएको छ ।