प्रधानमन्त्री ओलीको तस्वीरसहित मोटरसाइकल र्याली (तस्वीर)
काठमाडौं २१,माघ / नेकपा ओली समूहले राजधानी उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्याली निकालिएकाे युवा नेता जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्याली निस्किएको उहाँले बताउनु भयाे।

बालकुमारी पुलबाट शुरु भएको र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिएकाे बताईएकाे छ।









ई-कर्णाली खबर
२१ माघ २०७७, बुधबार १०:३३