Loading... आजः २२ मंसिर २०८२, सोमबार

नेपाल बन्दकाे असर छैन कालिकोटमा

पसल बन्द्र नर्गन प्रहरीको अनुरोध

कालिकोट / कालिकोटमा बन्दको असर परेको छैन्न । जिल्लामा बिहानै देखी पसलहरु खुली रहेका छन्न माधव प्रचण्ड समुहले आवान गरेको नेपाल बन्दले कालिकोटमा छोएको छैन । देशै भर बन्दको आह्वान गरेपनी खासै बन्दको प्रभाव ग्रमिण क्षेत्रमा परेको छैन ।

कालिकोटको सदरमुकाम मान्म, स्थानिय हाट बजारमा विहानै देखी होटल पसल र यातायात संचालनमा आएका छन । यहाँका नागरीकहरुले, कृर्षका लागी गरिएको बन्द हामीले मान्दैनौ भन्दै देश ब्रवादी तर्फ लैजाने तर्फ नेपाली जन्ता नरहेको बताएका छन ।

 

देश विकास र सम्वृद्धिको यात्रामा लम्किरहेको वेला सिरफ आफ्नो कुर्चिका लागी नेपाल बन्द गरेपनी नेपाली जनताले यसको प्रतिकार गर्ने बताएका छन । आजको नेपाल बन्द केपि वलीले आयोजना गरेको माघ २३ गतेको विशाल आमसभा असफल पार्नेका लागी मात्र भएको बताएका छन ।

उता, माधव प्रचण्ड समुहले केपी ओलीले गरेको असम्बैधानकि कदम र असम्बैधानिक नियुक्त्तीका विरुद्धमा नेपाल बन्दको आह्वान गरेको बताएको छ ।विहानै देखी प्रहरी प्रशासनले पसलहरु बन्द नगर्नु भन्दै बजारमा गस्ती गरेको छ ।   b-y   onlinenewskhabar