पार्टी इन्चार्जको जिम्मेवारीमा असमर्थन छु-अध्यक्ष बम
कालिकोट / जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वमले आफुलाई पाटिले दिएको जिम्मेवारी नलिने बताएका छन । नेकपा कालिकोटको जिल्ला कमिटि सदस्य समेत रहेका युवा नेता वमले आफुलाई पाटिले दिएको वडा कमीटी इन्चार्जको जिम्मेवारी प्रति असन्तुस्ट रहेको आफ्नो फेसबुक मार्फत सार्वजनीक गरेका छन ।

नेकपा माधव प्रचण्ड समुहको जिल्ला भेलाले आन्तरीक पाटिको जिल्ला कमिटि देखी स्थानिय तह हुँदै वडा सम्मको जिम्मेवारी वाडफाँड गरेको आनतरीक निर्णय पछी फेसबुकमा अध्यक्ष वमले, आफुलाई पाटिले दिएको जिम्मेवारी चित्र नबुझेको बताएका छन । उनल लेखेका छन ।
आफु सरकारको काममा विवि भएको र पाटिको दिएको जिम्मेवारी पुरा गर्न नसक्ने लेखेका छन। पाटिको जिम्मेवारी लिन नसेक पनी पाटिको सिदान्त बाट बिचलित कहिलै नहुँने लेखेका छन ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेपछी उनले गरेका समाजिक कार्यहरु प्रति अध्यक्ष वम, चर्चामा रहेका छन । जिल्लाकै भौगोलिक हिसावले, दुर्गम मानिएको गाउँपालिकामा विकासको पहाड फोर्दै सहासि काहरुले चर्चामा रहेका वम,
गाउँपालिका भित्रैका नेकपाका नेताहरु विचको दन्द्धले केही समय पाटिमा निस्कासीत रहेका थिए । पछी बिवाद मिलेपछी पाटिमा पुर्नस्थापना भई पाटिको काममा निकै सक्र्यिता रहदै आइरहेको छ ।
कर्णाली प्रदेश सांसदमा लड्ने योजना राखेका लोकप्रिय नेता वम लाई पाटि विभाजित पछी पनी वडा कमीटीको इन्चार्जको जिम्मेवारी दिदा उनका शुभचिन्तक अचम्म छन । by-onlinenewskhabar









ई-कर्णाली खबर
२६ माघ २०७७, सोमबार १५:२०