कालिकोटमा समाजबादी पार्टी र राजपा समायोजन
ललित बिष्ट माघ,२७ कालिकोट / कालिकोट जिल्लामा समाजबादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समायोजनको धोषणा गरेको छ ।जिल्लामा आज एक कार्यक्रमको आयोजनागरी समाजवादी पार्टी नेपाल कालिकोट र राष्ट्रिय प्रजातन्त्र पार्टी बिच समायोजन तथा एकिकरण धोषण गरी जनता समाजबादी पाटी बनेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कर्णाली प्रदेशका अध्यक्ष देविकृष्ण न्यौपाने, र केन्द्रीय सदस्यहरु दान बहादुर सहकारी,बिरबहादुर शाही नरेन्द्रनाथ योगी, कोषाअध्यक्ष नरेन्द्र बहादुर शहीको उपस्थीती रहेको थियो ।समाजबादी पार्टीको तर्फबाट केन्दीय सदस्य दानबहादुर शाही श्री पाण्डे,खडानन्द चौलागाँई, लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमा नयाँ पादाधिकारी चएन गरीएको छ जस्मा अध्यक्षमा माधव प्रसाद उपाध्या,उपाअध्याक्ष खडानन्द चौलागाँई,विष्णु शाही,रमेश बिष्ट,सचिवमा जनेन्द्र बहादुर शाही,उपसचिव नविन सिंह, पेम शाही,मसिंह कार्की, कोषध्याक्षमा र्धमा शाही लगाएतक २५,सदस्य समितीको गठन गरीएको बताईएको छ।









ई-कर्णाली खबर
२७ माघ २०७७, मंगलवार १३:३०