Loading... आजः २० मंसिर २०८२, शनिबार

कर्णालीका योजनाको अनुगमनमा मन्त्री

कालिकोट / कर्णाली प्रदेसका मुख्यमन्त्रि महेन्द्र वहादुर शाहि र प्रदेश सरकारका प्रबक्ता एबं भुमि ब्यवस्था तथा कृषि सहकारि मन्त्रि बिमला केषिको टोलिले जुम्ला गोठिचौर हुँदै डोल्ला जड्ने बहुवर्षिय निर्माणाधिन सडक आयोजनाको अनुगमन गरेको छ ।

 

सरकारी टोलीले निमार्णको गती र प्रर्गतीका बिषयमा अनुगमन गरेको हो । कामलाई छिटो सक्नका लागि पनि निमार्ण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनु भएको वताईएको छ । कालिकोट हुँदै जुम्ला पुग्नु भएका मुख्यमन्त्रि शाहिले आज बिहान जुम्ला जिल्लाका सरकारी कार्यलय प्रमुख संग छलफल गर्दै ईमान्दार पुर्बक काम गर्न र पैसाको चिन्ता नगर्न निर्देशन दिनु भयो ।

 

प्रदेस र संघीय सरकारका मातहतका कार्यलयका प्रमुखहरू संग कुरा गर्दै मुख्यमन्त्रि शाहिले बिकासमा सरकारि कार्यलयका प्रमुखहरूको ईच्छा शक्ति दृढहुनु प्रने बताउनु भयो । साधै उहाले जुम्लाको बित्तिय खर्च बढाउने काममा निर्देसन गर्दै कर्माचारीलाई थप सेवा दिएका छौ प्रदेस सरकारलाई रिजेल्ट दिन आग्रह गर्नु भएको जनाईएको छ ।