Loading... आजः २२ मंसिर २०८२, सोमबार

वीपी स्टडी युथ सर्कलको केन्दीय सदस्यमा बिष्ट र न्यौपाने

कालिकोट / जन नायक वीपी कोईरालाको जीवन संघर्ष,वीपी विचार ,साहित्य,दर्शन र उहाँका विभिन्न पुस्तकहरुको अध्ययन विचार विमर्श,क्षमता अभिबृदीको लागि वीपी स्टडि युथ सर्कलको केन्द्रीय कार्यसमिति बिस्तार भएको छ।

 

यस कार्यसमिति मा ने.बि.संघ कालिकोटका कार्यबाहक अध्यक्ष एवं नेपाली काङ्ग्रेस का युवा नेता जगतजंग बिष्ट र प्रेस युनियन कालिकोटका अध्यक्ष तथ पत्रकार बिस्नप्रसाद न्यौपाने कालिकोटबाट  सर्बसम्मत निर्वाचित भएका छन्न।

वीपी स्टडि युथ सर्कलको केन्द्रीय सदस्यमा बिभिन्न जिल्लाका गरी २६,जना रहेका छन्न