विपि स्टडी युथ सर्कल जिल्ला अध्यक्षमा मल्ल चयन
कालिकोट / विपि स्टडी युथ सर्कल कालिकोट जिल्ला अध्यक्षमा सन्तोष जंङ मल्ल चयन भएका छन्न ।
जन नायक वीपी कोईरालाको जीवन संघर्ष,वीपी विचार ,साहित्य,दर्शन र उहाँका विभिन्न पुस्तकहरुको अध्ययन विचार विमर्श,क्षमता अभिबृदीको लागि वीपी स्टडि युथ सर्कलको कार्यसमिति बिस्तार भएसंगै जिल्ला अध्यक्षमा सन्तोषजंङ मल्ल चयन भएका हुन्न।
कार्यसमितिको केन्दीय सदस्यमा ने.बि.संघ कालिकोटका कार्यबाहक अध्यक्ष एवं नेपाली काग्रेसका युवा नेता जगतजंग बिष्ट र प्रेस युनियन कालिकोटका अध्यक्ष तथ पत्रकार बिस्नुप्रसाद न्यौपानेलाई केन्दीय सदस्यमा निउक्त गरीएको सन्तोष जंङ मल्लले जानकारी दिनु भयो।









ई-कर्णाली खबर
२८ माघ २०७७, बुधबार १३:१२