Loading... आजः १८ मंसिर २०८२, बिहीबार

विपि स्टडी युथ सर्कल दैलेखको अध्यक्षमा मिलन र केन्द्रिय सदस्यमा मदन चयन

कालिकोट / विपि स्टडी युथ सर्कल दैलेख जिल्लाको अध्यक्षमा मिलन शाही र केन्द्रिय सदस्यमा मदन बहादुर शाहा चयन भएका छन्न।

 

जन नायक वीपी कोईरालाको जीवन संघर्ष,वीपी विचार ,साहित्य,दर्शन र उहाँका विभिन्न पुस्तकहरुको अध्ययन विचार विमर्श,क्षमता अभिबृदीको लागि वीपी स्टडि युथ सर्कलको कार्यसमिति बिस्तार भएको हो ।

 

जिल्ला अध्यक्षमा र केन्द्रिय समितिमा मनोनित सम्पुर्ण साथिहरुलाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना दिईएको छ।