प्रतिगमन विरुद्धको आवाज,बोलको गित बजारमा आउदै
कालिकोट / जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँति कान्छाको नवौं,प्रस्तुती “प्रतिगमन विरुद्धको आवाज देश जोगाउन उठै” बोलको गित भोली बजारमा आउने भयको छ।
जनयुद्ध दिवस र बर्तमान परिथितीलाई मध्यनजर गदैँ अध्यक्ष बमको गित बजारमा आउन लागेको अध्यक्ष बमले बताउनु भयो । गितको शब्द तथा लेखक पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाती कान्छाले गर्नु भएको छ।
स्वर अजय देवन,निर्मला धिसिङ,धर्मराज न्यौपाने (शिशिर) लगायत जनवादी कलाकारहरुको रहेको छ संगित धर्मराज न्यौपाने (शिशिर)को रहेको बताईएको छ।









ई-कर्णाली खबर
३० माघ २०७७, शुक्रबार १६:०९