कालिकोटमा प्रचन्ड,माधव समुहको कार्यक्रमा बालबालिका प्रयोग
कालिकोट / राष्ट्रिययुवा संघ कालिकोटको जिल्ला भेलामा बालबालिकाको प्रयोग भएको पाईएको छ । कालिकोट जिल्लामा हिजो प्रचन्ड,माधव समुहले गरेको २६औँ जनयुद्ध दिवस कार्यक्रमा बालबालिकाको प्रयोग भएको भन्दै सामाजिक संज्यालमा बिरोध भएको छ ।

कुनै पनि पार्टीको कार्यक्रमा स-साना उमेरका बालबालिका हरुलाई प्रयोग गर्न नमिल्ने भयतापनि हिजोको कार्यक्रमा बिध्यालयका बालबालीकाको प्रयोग भयको थियो।









ई-कर्णाली खबर
२ फाल्गुन २०७७, आईतवार ०१:४३