Loading... आजः २२ मंसिर २०८२, सोमबार

काँग्रेस नेता शाहीको सफल सल्यक्रीया

ललित बिष्ट कालिकोट / नेपाली काँग्रेसका महासमिति सदस्य तथा दरुण दलका युवानेता तथा महासचिव भुपेन्द्रज‌ग शाहीको सफल सल्याक्रिया भएको छ । गयराती हृदयघात भएर महाराजगन्ज शिक्षण अस्पतालमा भर्ना हुनु भएका शाहीको राती नै मुटुको अप्रेशन भएको पारिवारिक श्रोतले जनाएको छ ।

 

उहाँका भाइ वहारी लक्षमी मल्ल शाहीका अनुसार बिहान कालो चिया खानु भएको र चिकित्सकले पनि खतरा मुक्त रहेको जानकारी दिएको वताउनुभयो ।