Loading... आजः २० मंसिर २०८२, शनिबार

रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न

कालिकोट / जिल्लाको खाडाचक्र नगरपालीकामा नेपाल कम्युनिष्ट पाटी निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वबियु जिल्ला कमिटि कालिकोटद्धारा निशुल्क रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

सम्पुर्ण प्रगतिशिल देश भक्त वामपन्ति तथा जनवादि विद्यार्थीहरु एकजुट हौ भन्ने मुल नाराकासाथ उक्त कार्यक्रम संचालन गरिएको थियो । जिल्लाका ७५ जनाको निशुल्क रगत परिक्षण गरिएको हो।

 

अव भोलिका दिनहरुमा कालिकोट जिल्लामा हुने रगतको अभावलाई कम गराउन यस कार्यक्रमको मुख्य उद्यसे रहेको सह-संयोजक मिनराज न्यौपानेले बताउनु भयेको छ।

 

उक्त कार्यक्रमको पहिलो परिक्षण अनेरा सोबियु केन्द्रिय कमिटि सदस्य रबिन्द्र शाहीलेगर्नु भएको थियो रगत परिक्षण ल्याप असिस्टेन्ट पवन आचार्यले गर्नु भएको थियो । कार्यक्रमा अनेरास्वबियु नेता तथा विद्यार्थी हरुको सहभागिता रहेको थियो