Loading... आजः १८ बैशाख २०८१, मंगलवार

सर्वोच्च अदालतले गरेका निर्णय प्रणालीका निम्ति प्रतिकुल सावित हुनेछन्, अध्यक्ष शाही

कालीकोट-नेकपा एमाले कालीकोट जिल्ल अध्यक्ष नगेन्द्र शाही नेस्नले सर्वोच्च अदालतले गरेको निर्णय प्रणालीका निम्ति प्रतिकुल सावित हुने  बताउनु भएको छ।

सर्वोच्च अदालतले आज गरेको निर्णय प्रती शाहीले यस्तो बताउनु भएको हो।

 

“सर्वोच्च अदालतले गरेका निर्णय तत्काल कसैका निम्ति अनुकुल जस्ता देखिएपनि अन्ततोगत्वा प्रणालीका निम्ति प्रतिकुल सावित हुदै जानेछन्”

 

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पछि गरेको मन्त्रिपरिषद विस्तारलाई आज बदर गरि २१ मन्त्रीको पद मुक्त गरी दिएको छ।