Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

कालिकोटमा १८औँ राष्ट्रिय धान दिवश रोपाई गरी मनाईयाे,

मान्म- १८औँ राष्ट्रिय धान दिवश कालिकोटमा रोपाई कार्यक्रम गरी मनाईएकाे छ ।

 

मंगलबार कृषि विकास कार्यालय कालिकोटकाे आयाेजनामा खाँडाचक्र नगरपालिकाको वडानं.२ मा   १८औँ राष्ट्रिय धान दिवश मनाएकाे हाे ।

 

 

हरेक वर्ष असार १५ गते मनाउदै आईरहेकाे दिवश किषानकाे खेतमा पुगेर प्रमुख जिल्ला अधिकारी कुष्ण प्रशाद, आर्चाया,खाँडाचक्र नगरपालिका प्रमुख  जसि प्रसाद पाण्डे,कृषि कार्यालय प्रमुख भरत बस्नेत लगायतको सहभागितामा धान रोपाई गरी  दिवश मनाएकाे थियो  ।

 

यस्तै कालिकोट जिल्लाको पचालझरना गाउँपालिका र तिलागुफा नगरपालिकामा पनि रोपाई कार्यक्रम गरी दिवश मनाईएको छ।