Loading... आजः १५ बैशाख २०८१, शनिबार

मेराेपनि पार्टीमा याेगदान छ प्रदेश क काे सचिवमा लड्छु : प्रकाश शाही (ताउडे )

कालिकोट – नेपाली कांग्रेसकाे ७ अाैँ जिल्ला अधिवेशनमा कालिकोटमा युवाहरूकाे बढ्ताे अाकांक्षि देखिएकाे छ ।
असाेज ९ गते हुने गाउँ तथा नगर र १५ गते हुने जिल्ला अधिवेशनमा विभिन्न पदका लागि युवा नेतृत्वहरूकाे हाेडवाजि चलेकाे हाे ।

जिल्ला कार्यसमितिमा युवाहरूकाे बढ्दाे अाकांक्षि देखाएपछि प्रदेश र गाउँ नगरमा पनि युवाहरूले नै अाकांक्षा देखाएका छन ।
प्रदेश क्षेत्र नं (क) काे पार्टी सचिवकाे लागि युवा पंक्तिबाट प्रकाश शाही ( ताउडेले ) उम्मेदवारी दिने घाेषणा गरेका छन ।

तरूणदल जिल्ला कार्यसमिति सदस्य रहि अाफ्नाे पार्टीमा ठुलाे याेगदान रहेकाले अवदेखि पार्टीमा निरन्तर लागि पर्ने बताएका छन ।

पार्टीले सधै अावश्यकतामा प्रयाेग मात्र गर्ने तर, संगठन हाेस वा पार्टीमा स्थान दिन कन्जुस्याइँ गरेकाले अाफुले निर्वाचन क्षेत्र क काे सचिवमा उम्मेदवारी दिने बताए ।