Loading... आजः १९ बैशाख २०८१, बुधबार

पुर्व कृषिमन्त्री केसिद्धारा पचालझरना देउडा महाेत्सव उद्घाटन

कालिकोट – पचालझरना गाउँपालिका पडेक्षामा सुरू भएकाे देउडा महाेत्सवकाे कर्णाली प्रदेश सरकारका पुर्व कृषिमन्त्री विमला केसिलेले उद्घाटन गरेकि छन । स्थानीय कला सांस्कृतिक , र मनाेरम पचालझरनाकाे प्रचारप्रसार गर्न आयाेजना गरिएको एैतिहासिक देउडा महाेत्सवकाे केसिले उद्घाटन गरेकि हुन ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल, उपाध्यक्ष तारा न्याैपाने, महिला नेतृ एल्किना बम, रास्काेट नगरपालिका उप प्रमुख मिमसरा वम, लगायतकाे सहभागीतामा देउडा महाेत्सवकाे उद्घाटन गरिएकाे आयाेजकले जनाएको छ । उद्घाटन काे पहिलाे दिनमा देउडा खेलाडि पानसरा थापा, स्थानीय देउडा माघल प्रस्तुत गरिएको थियाे ।