काँग्रेसका नेताशाहीकाे पहलमा १ सय ५० विपन्न परीवारलाई खाध्यान बितरण
कालिकोट- काँग्रेसका युवा नेता तथा २०७४ सालकाे प्रतिनिधि सभा निर्बाचनका प्रत्यासी उम्मेद्वार भुपेन्द्रजंग शाहीकाे पहलमा कालिकाेटका १ सय ५० विपन्न दलित परिवारलाई अाज राहत बितरण गरिएकाे छ ।
ढ
कोरोना कहरका कारण लकडाउनमा परेर आर्थिक समस्यामा पर्नु भयका कालिकोट जिल्लाका दलित तथा बिपन्न १५० परिबार लाइ सहयोग स्वरुप आज खाडाचक्र नगरपालिका मान्ममा खाद्धन्न बितरण गरियको छ।
सामाजिक उत्तरदायित्व, मानबियता र सहयोगी भाबनाले सहयोग प्रदान गरियको हो।
कार्यक्रममा नेपाली काँग्रेस कालिकाेटका उपसभापती संकरप्रसाद उपाध्याय, युवा नेता मनराज शाही, नेपाल प्रेस युनियन कालिकाेट अध्यक्ष बिस्नप्रसाद न्याैपाने, युवा नेता नेत्र देवकाेटा, कबिन्द्र शाही, धर्मराज शाही, पवन अाचार्य लगायतका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।









ई-कर्णाली खबर
२३ मंसिर २०७७, मंगलवार ११:४१