काङ्ग्रेस नेता शाहीले दिए, विद्यार्थि लाई मास्क
कालिकोट ः नेपाली कांगे्रशका नेता भुपेन्द्रजंग शाहीले आफनो गृह जिल्ला कालिकोटको पंञ्चदेव मावि मान्मका विद्यार्थिहरु लाई मास्क वितरण गरेका छन । लामो समय देखी बन्द रहेका विद्यायलय खुले लगतै एक अर्कामा कोरोना संक्रमण नहोस भनी नेता शाहीले विद्यायमा रहेका ६ सय विद्यार्थिहरु लाई मास्क वितरण गरेका हुन ।
२०७० र ७४ सालमा प्रतिनिधि सभा सदस्यका लागी उम्वेदार समेत रहेका शाहीले बन्द रहेका विद्यालय खुले लगतै विद्यार्थिको भिडभाड हुने भएकाले कोरोना संक्रमण एक बाट अर्को लाई नसरोस भनी विद्यालयमा ६ सय सर्जिकल मास्क वितरण गरेको बताए । उनले भने, कालिकोट आएदेखी नागरीकहरकै सेवामै रहेको बताए ।
लकडाउनमा पनी काठमान्डौमा रहेका नागरिकको अवस्था वुझी राहत वितरण देखी आफनो गृह जिल्लामा पनी गरिव तथा आर्थिक अवस्था कमजोर भएका नागरीकहरुका लागी खाध्यान्न सहयोग देखी, कोरोना संक्रमण रोक्ने सरसफाईका सामा्रगि विरतण गदै आइरहेको बताए ।
मास्क वितरणमा विद्यायलयका शिक्षकहरको सहभागितामा विद्यार्थिलाई मास्क वितरण गरेका हुन । यो भन्दा पहिले पनी आर्थिक अवस्था कमजोर भएका जिल्लाका केही नागरीकलाई खाध्यान्न वितरण गरेका थिए । राजनिति संगै सामाजिक सेवामा निकैनै सक्र्ीय रहेका शाहीले कालिकोटका बाढि पिडित, अग्नी पिडित र सवारी दुर्घटना पिडितलाई राहत तथा न्युन आर्थिक अवस्था भएका नागरीकहरुका लागी खाध्यान्न सहयोग गर्दे आईरहेका छन ।









ई-कर्णाली खबर
२ पुष २०७७, बिहीबार ०१:१८