Loading... आजः २४ मंसिर २०८२, बुधबार

सुनथराली विमानस्थलको अनुगमनमा नेता शाहीको टोली

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका१कोटबाडामा निमाणधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको अनुगमन गरीएको छ।

 

 

नेपाली काँग्रस कालिकोटका नेत हरुले विमानस्थलको अनुगमन गरेका हुन्न।
नेपालि काँग्रेसका नेता तिलकप्रसाद न्यौपानेले २०४२सालमा शिलान्यास गरेको विमानस्थलको काँग्रस कालिकोटका नेताहरुले अनुगमन गरेकोनेता जगतजङ बिष्टले जनकारी दिनु भयो।

 

 

३दशदेखि निमार्ण थालिएको विमानस्थलको काँग्रेसले अनुगमन गरेकोहो नेपालि काँग्रसका नरहरीनाथ गाउँपालिकाले आयोजना गरेको आमसभामा सहभागि हुन पुगेका काँग्रेस नेताले विमानस्थलको अनुगमन गरेको थिए।

 

 

उक्त कार्यक्रमा नेपालि काँग्रेका प्रभावशालि युवा नेता भुपेन्द्र जंग शाही ले सरकार ले बिमानस्थल लाई छिटो भन्दा छिटो निर्माण गर्न र बिमानस्थल जाने बाटो लाई गुणस्तरीय बनाउन संबंधित सरोकार वाला निकाय लाई ध्यानाकर्षण गर्नु भएको छ ।

 

 

कार्यक्रम मा भुपेन्द्र जंग शाही,मोति राज बम,दमन शाही,मीन ब बोगटी,मनराज शाही,नेबि संघ कार्यबाहक अध्यक्ष जगत जंग बिष्ट लगाएतको उपस्थिति रहेको थियो