Loading... आजः २४ मंसिर २०८२, बुधबार

संङठन बलियो पार्न नेताहरुलाई शाहीकाे निदेशन

कालिकोट जिल्लामा नेपाली काँग्रेसकाे बैठक सम्पन्न भएको छ।

 

संसद बिगठन पछिको राजनितिक अबस्थाको विषयमा नेपाली काँग्रेेेेस कालिकोटका नेताहरुले छलफल गरेका हुन ।

 

नेपाली काँग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीकाे आफ्नै निवासमा समसामयिक विषयमा विषेश छलफल गरिएको युवानेता जगतजङ बिष्टले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बाेल्दै युवानेता भुपेन्दजङ शाहीले जुनसुकै परिस्थिति आएपनि कालिकोटमा नेपाली काग्रेेस संङठनलाइ बलियो, थप मजभुत र ससंक्त बनाएर लैजान नेता कार्यक्रतालाई निदेशन दिनु भयकाे छ।

 

छलफल कार्यक्रममा प्रदेश ख- सभापति दमन शाही,सचिब यशोदा शाही,तरुण बिभाग केन्द्रिय सदस्य मीन बहादुर बोगटी,जिल्ला सदस्य जगत बिष्ट,सबिन बिष्ट,मनराज शाही,जगतजंग बिष्ट,सन्तोष मल्ल लगाएत को उपस्थिति रहेको थियो।