Loading... आजः २४ मंसिर २०८२, बुधबार

नयाँ जनादेश चाहिन्छ भन्दै कालिकोटमा दिप प्रज्वलन

कालिकोट   संसद विघटन गर्ने सरकारको कदमको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले कालिकोटमा दीप प्रज्वलन गरेका छन्

ओलीका समर्थकले कालिकोट जिल्लाकाे प्रतिमा चाेकमा सरकारको कदमको पक्षमा मैनवत्ती प्रज्वलन गरी खुशी व्यक्त  गरेका थिए ।

 

संसद विघटन गर्ने सरकारको कदमकाे
स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले दीप प्रज्वलन गरेका हुन।

 

नयाँ जनादेश चाहिन्छ ।नेकपा जिन्दावाद ।राजनेता केपी अाेली जिन्दावाद ! जस्ता नारा लगाउदै कालिकोटमा दिप प्रज्वलन गरिएकाे हाे।