नेपाली कांग्रेस कालिकाेटलेगर्याे पत्रकार भेटघाट
कालिकाेट : नेपाली कांग्रेस कालिकाेटले वर्तमान राष्ट्रिय राजनितिका विषयमा पत्रकार संग अाफ्नाे पाटिकाे धारणा सार्वजनिक गरेकाे छ ।
विशेषगरि संसद विघटनका वारेमा अाफ्नाे धारणा जानकारी गराएकाे हाे, अाफ्नाे जिल्ला पाटिकाे धारणा दिदै, नेपाली कांग्रेसका युवा नेता भुपेन्दजंग शाहिले, प्रधानमन्त्रीले गरेकाे संसद विघटन असंवैधानिक र अलाेकत्रान्तिक नै रहेकाे बताए ।
पाटिकाे धारणा अहिले सम्म यहि भएकाे रसंसद विघटनकाे नतिजा न्यायलयकाे अादेश पछि वाेल्नसकिने तर,संसद विगठनका विषयमा कांग्रेसले अाफ्नाे धारणा राख्न केन्दिय समितिकाे वैठक वसिरहेकाे बताउदै संसद विगठन गर्नु, असंवैधानिक कदम रहेकाे बताए । २०७०, २०७४ काे प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका शाहले , स्थिरसरकारकाे जुन अाषा र अपेक्षा जनतामाझ नरहेकाे प्रतिकिर्या दिए ।
पाँच वर्षकाे लागि जन्ताले दिएकाे नासाे पुग्ने ठाउमा नपुग्दै अलपत्र पारेकाे बताए, वलि सरकार मात्र हैनन, प्रचण्ड पनि असफल रहेकाे अाराेप लगाए । पद र प्रतिसठाकै लागि अाफुविचमा झगडा गरेर पाटि र सरकार असफल गराएकाे बताए ।
उनले भने, निर्वाचनकाे मिति तनेकीसके पछि निर्वाचन हुनेमा ग्यारेन्टि हुन जरूरि रहेकाे बताए , अवकाे चुनावमा कांग्रेस डराएर नछाड्ने प्रतिवदता गरे, यस्तै कार्यक्रममा निर्वाचन क्षेत्र नम्वर ख का सभापति दमन बहादुर शाहिले,अवकाे निर्वाचन कांग्रेसले जित्ने अाधार के छ भनी पत्रकारकाे प्रश्नमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ख का पाटि सभापति दमनबहादुर शाहिले,वर्तमान कम्युनिस्टको शासन सत्ताकाे बारेमा जनताले देखिसकेकाले, कांग्रेसले अागामि निर्वाचन बहुमतका साथ, हात पार्ने बताए , उनले भने, विकासका सावलमा पनि कर्णाली र कालिकाेटमा पनि गाैरवका याेजनाहरू ल्याएकाले पनि जनताले अवकाे चुनावमा कांग्रेस लाई जन्ताले चाहेकाे बताए ।
यस्तै तरूण विभागका ईन्चार्ज मीन बहादुर वाेगटिले, यतिमात्र अाधार छैनन, कांग्रेसले चुनाव जित्ने, केन्दि्य स्थरदेखि गाउँ गाउँ सम्म, गरेका कामहरूले कांग्रेस अवकाे चुनाव जित्ने बताए, उनले भने, वर्तमान सरकारले, गरेका गलत गतिविधि प्रति जनता दिक्क परेकाे भन्दै, अवकाे चुनावमा कांग्रेसले चुनाव जित्ने दावि गरे,कांग्रेसले चुनाव जित्ने दावि गर्नु नंया कुराे देखिदैन, याे भन्दा अगाढिका बीस वर्षसम्म पनि कांग्रेसले सरकार चलाएकाे थियाे तर, जन्ताकाे चित्र वुझाउन नसकेकाे देखिन्छ, अन्तत जन्ताले चाहेकाे कम्युनिस्ट सरकार लाई पाँच वर्षसम्म सात दिए, केही पाटि भित्रकै झगडाले गर्दा अन्यपाटिले चुनाव जित्छाै भन्नू स्वाभाविक छ ।
पत्रकार भेटघाटमा नेपाली कांग्रेसका नेता, जगत विस्ट, नेता सविन कुमार विस्ट, नेविसंघका कार्यवाहक अध्यक्ष जगतजंग विस्ट, तरूणदलका सचिव दमनराज शाहि, लगायतका नेताहरूकाे सहभागितामा भएकाे थियाे । onlinenewskhabar.comबाट साभार









ई-कर्णाली खबर
८ पुष २०७७, बुधबार ११:२१