फागुन २४ गतेभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश
काठमाडौं, फागुन ११
सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।
मंगलबार आएको आदेशमा १३ दिनभित्र अर्थात फागुन २४ गतेभित्र संसद् बैठक बोलाउन भनेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चको फैसला सुनाउँदै १३ दिनभित्र संसद्को बैठक बोलाउने आदेश भएको जानकारी गराउनु भयो ।









ई-कर्णाली खबर
११ फाल्गुन २०७७, मंगलवार १३:२३